बिर्तामोड- यस वर्षको बडादशैँमा टीकाको उत्तम साइत ११ बजेर २ मिनेटमा रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले टीकाको साइतका विषयमा सर्वसाधारणलाई अवगत गराएको हो ।
घटस्थापनादेखि पूजा–आराधना गरिएकी देवीलाई बिहान १०ः३७ बजे विसर्जन गरी ११ः०२ को साइतमा टीका लगाउन सकिने समितिले जनाएको छ ।