१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

एमाले नेता योगेश भट्टराईको गाडीमा आक्रमण



झापा–नेकपा एमालेका सचिव योगेश भट्टराई सवार गाडी तोडफोड भएको छ । गृहजिल्ला ताप्लेजुङमा पार्टीको कार्यक्रम सकेर फर्किँदै गर्दा गाडी तोडफोड भएको हो ।

केही युवाको समूहले गाडी तोडफोड गरेको नेता भट्टराईले जानकारी दिए । कोशी प्रदेशमा पहिचानको नारा लगाइरहेका युवाहरुको समूहले गाडी तोडफोड गरेको उनले बताए ।

‘भट्टराईका अनुसार उनी र उनीसँग रहेका व्यक्तिहरु भने सुरक्षित रहेका छन् ।

प्रकाशित मिति : १० मंसिर २०८०, आइतबार ००:००  ६ : ०८ बजे