१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

भिजिट भिसा प्रकरणमा अध्यागमनका अधिकृतसहित चारजना जेल चलान



बिर्तामोड– भिजिट भिसा प्रकरणमा पक्राउ परेका १० जनामध्ये चारजना कारागार चलान भएका छन् । मङ्गलबार उनीहरूलाई कारागार चलान गरिएको हो ।

अध्यागमनका अधिकृत नरवीर खड्कासहित चार जना कारागार चलान भएकाे जिल्ला अदालत काठमाडौँले जनाएको छ ।

काठमाडौँ जिल्ला अदालतले उक्त प्रकरणका अन्य ६ जनासँग भने धरौटी माग गरेको छ ।

प्रकाशित मिति : २३ माघ २०८०, मंगलबार ००:००  ९ : ५९ बजे