५ आश्विन २०८०, शुक्रबार | Fri Sep 22 2023

भारतले उसिना चामल निर्यातमा लगायो २० प्रतिशत कर



झापा- बास्मती चामल निर्यातमा रोक लगाएको भारतले उसिना चामल निर्यातमा थप २० प्रतिशत कर लगाउने निर्णय गरेको छ । भारतको सेन्टररल बोर्ड अफ इन्डाइरेक्ट टयाक्स एण्ड कष्टमले शुक्रबार यस्तो निर्णय गरेको हो ।

शुक्रबारबाट लागू हुने गरी भारतले पहिलो पटक सबै प्रकारका उसिना चामलमा कर लगाएपछि त्यसको प्रत्यक्ष असर नेपालमा पर्ने व्यवसायीहरु बताउँछन् ।

यसअघि भारतले गत महिना बास्मती चामल निर्यातमा रोक लगाएको थियो ।

प्रकाशित मिति : १० भाद्र २०८०, आइतबार ००:००  ४ : ०३ बजे