63 Shares -A A +A बिर्तामोड- चट्याङ लागेर गौरीगञ्ज–६ मा १५ वर्षीय बिजय सरदारको मृत्यु भएको छ । आज विहान उक्त घटना भएको हो । अरु दुई जना घाइते छन् । प्रकाशित मिति : २० असार २०८०, बुधबार ००:०० ११ : ०८ बजे