१७ मंसिर २०८०, आइतबार | Mon Dec 4 2023

कोसीमा एमालेसहित सहमतिको सरकार बनाउनु पर्छ : नेपाल



झापा– पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कोसी प्रदेशमा एमालेसहित सहमतिको सरकार बनाउनुपर्ने बताएका छन् ।

नेपालले केन्द्रीय गठबन्धनअनुसार सरकार बनोस् भन्ने चाहना भए पनि जटिल परिस्थितिका कारण सहमतिकै सरकार बनाउनुपर्नेमा बताएका हुन् ।

‘माथि गठबन्धन सरकार छ कोशीमा पनि त्यही अनुसार होस् । सहमतिकै सरकार बनाउ आलोपालो गरेर एमाले माइनस गर्ने होइन,’ समाजवादी प्रेस संगठनले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलन उनले भने ।

प्रकाशित मिति : २७ आश्विन २०८०, शनिबार ००:००  ९ : २० बजे