१५ बैशाख २०८२, सोमबार | Mon Apr 28 2025

बुढासुब्बा चोकमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु



सुनसरी- सुनसरीको इटहरी उपमहानगरपालिका २ स्थित बुढासुब्बा चोकमा हात्तीको आक्रमणबाट एक जना स्थानीयको मृत्यु भएको छ ।

गएराति बजारबाट घर फर्किने क्रममा सामुदायिक वन क्षेत्रको बाटोमा रविन खड्कालाई हात्तीले आक्रमण गरेको थियो ।

आक्रमणमा परेका खड्काको घट्नास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ।

प्रकाशित मिति : १४ मंसिर २०८०, बिहिबार ००:००  १० : १३ बजे