१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

झापा गाेल्डकप फागुन १९ देखि



बिर्तामाेड– आगामी फागुन १९ गतेदेखि झापा गोल्डकप हुने भएको छ । झापा गोल्डकपको बिहीबार बिहान बसेको बैठकले गोल्डकपको मिति तय गरेको हो ।

बैठकले फागुन १९ देखि २८ गतेसम्म डोमालाल राजवंशी रंगशालामा प्रतियोगिता गर्ने निर्णय गरेको झापा गोल्डकपका बरिष्ठ उपाध्यक्ष बलराम कार्कीले बताए ।

प्रकाशित मिति : ४ माघ २०८०, बिहिबार ००:००  ११ : १६ बजे