१७ मंसिर २०८०, आइतबार | Mon Dec 4 2023

काेसी प्रदेश सरकारबाट बाहिरियाे एमाले



झापा-नेकपा एमाले काेसी प्रदेश सरकारबाट बाहिरिएको छ । सहमतिविपरीत मुख्यमन्त्री केदार कार्कीले मन्त्री परिषद विस्तार गरेपछि एमाले सरकारबाट बाहिरिएको हाे ।

एमालेबाट मन्त्री बनेका राम रानाले राजीनामा दिएका छन् ।

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार ००:००  १ : ०१ बजे