१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

त्रिशुलीमा बस खस्याे, १८ जनाकाे उद्वार, थप विवरण आउन बाँकी



चितवन– त्रिशूली नदी खसेकाे बसबाट अहिलेसम्म १८ जनाको उद्धार गरिएको छ । हालसम्म १८ जनाको नदीबाट उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी प्रमुख एसपी गौतम मिश्रले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार बसको पछाडिको ९९५२ नम्बरमात्रै देखिएको छ । धादिङको गजुरी २, चालीसे झरना नजिकैबाट त्रिशूली नदीमा खसेको हो ।

बसमा कति सवार थिए भन्ने विवरण भने आउन बाँकी नै छ ।

प्रकाशित मिति : ६ भाद्र २०८०, बुधबार ००:००  १२ : २८ बजे