१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

आधादर्जन लघुवित्तद्वारा लाभांश घोषणा



झापा–आधादर्जन लघुवित्त संस्थाले लाभांश घोषणा गरेका छन् । गत आर्थिक वर्ष २०७९–८०को मुनाफाबाट हालसम्ममा ६ वटा लघुवित्त कम्पनीले लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् ।

सबै भन्दाबढी लाभांश युनिक नेपाल लघुवित्त वित्तीयले १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

लाभांश वितरण गर्ने घोषणा गर्ने अन्य लघुवित्तहरुमा युनिक नेपाल लघुवित्त वित्तीय संस्था, स्वावलम्बन लघुवित्त वित्तीय संस्था, आरएसडिसी लघुवित्त वित्तीय संस्था लगायत रहेका छन् ।

प्रकाशित मिति : १ मंसिर २०८०, शुक्रबार ००:००  ८ : २८ बजे