१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

झापा नाटक घरमा माघ १० देखि ‘रिफण्ड’



बिर्तामोड–झापा नाटक घरमा माघ १० गतेदेखि नाटक ‘रिफण्ड’ मञ्चन हुने भएको छ । दैनिक चारवटा सो सञ्चालन गर्ने गरी नाटक मञ्चनको तयारी भइरहेको हो ।

क्षितिज नाट्य प्रतिष्ठानको नवनिर्मित भवनमा मञ्चनको तयारी भएको नाटक रिफण्ड कक्षा ११ को अनिवार्य अंग्रेजीमा समावेश छ । झोराहाट नाट्य समूह, नाम्लो नाट्य समूहसँगको सहकार्यमा यो नाटक देखाइन लागेको छ ।

प्रकाशित मिति : ४ माघ २०८०, बिहिबार ००:००  ९ : १८ बजे