५ आश्विन २०८०, शुक्रबार | Fri Sep 22 2023

कांग्रेस सह महामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार




झापा- नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि सांघातिक आक्रमण भएको छ। काठमाडौंको रिपोटर्स क्लबबाट बाहिरिने क्रममा यादवमाथि धारिलो हतियारले आक्रमण भएको हो ।

काठमाडौं प्रहरी प्रमुख भुपेन्द्र खत्रीले घटनाको पुष्टि गर्दै यादवमाथि खुकुरी हानेको आरोपमा सुशील बाबु सापकोटालाई पक्राउ गरेको बताए ।

यादवलाई उपचारका लागि ट्रमा सेन्टरमा लगिएको छ ।

प्रकाशित मिति : २० भाद्र २०८०, बुधबार ००:००  ३ : १४ बजे