९ भाद्र २०८३, मंगलबार | Tue Aug 25 2026

नयाँ मेनपावर कम्पनीको इजाजत पत्र रोक्का



झापा-वैदेशिक रोजगार विभागले नयाँ मेनपावर कम्पनीको इजाजत पत्र रोक्का गरेको छ । इजाजत पत्र नवीकरण गर्न अनिवार्य रुपमा वार्षिक एक सयजना कामदार वैदेशिक रोजगारीमा पठाउनुपर्छ ।

विभागका निर्देशक तथा सूचना अधिकारी गुरुदत्त सुवेदीले सयजना कामदार पठाउने सम्भावना नदेखिएका म्यानपावरको नवीकरण राेकिएकाे जानकारी दिए ‌‌।

विभागले नयाँ मेनपावरको दर्ता रोक्का गरेको भए पनि शेयर खरीदविक्री, नामसारी तथा ठाउँसारी पूर्ववतरुपमा खुला राखिएको जनाएको छ ।

प्रकाशित मिति : ९ जेष्ठ २०८०, मंगलबार ००:००  ५ : ४७ बजे