१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

आयल निगमले घटायो ग्यासको मूल्य



झापा– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । तर, एलपी ग्यासको मूल्य भने प्रतिसिलिण्डर १३० रुपैयाँले घटेको छ ।

निगमले पेट्रोलमा ९ रुपैयाँ, डिजेल र मट्टितेलमा ७ रुपैयाँ बढाएको हो । भारतबाट मूल्य बढेर आएका कारण नेपालमा पनि मूल्य बढाउनु परेको नपाल आयल निगमले जनाएको छ ।

निगमका अनुसार डिजेल र मट्टितेलको मूल्य पहिलो वर्गमा १५०, दोस्रोमा १५२ र तेस्रो वर्गमा १५३ रुपैयाँ कायम भएको छ । एलपी ग्यासको मूल्य भने प्रतिलिण्डिर १६६० मा झरेको छ ।

प्रकाशित मिति : १६ श्रावण २०८०, मंगलबार ००:००  ९ : २७ बजे