२० मंसिर २०८०, बुधबार | Wed Dec 6 2023

बिर्तामोडको भद्रपुर रोडमा खुल्यो दुई करोड लगानीमा तेजस्वी कम्प्युटर सपोर्ट



बिर्तामोड- तेजस्वी कम्प्युटर सपोर्टले बुधवारदेखि झापाको बिर्तामोडस्थित भद्रपुर रोडबाट आफ्नो व्यवसायिक यात्रा सुरु गरेको छ । यसअघि प्रभु बैकको माथिल्लो तलामा तेजस्वी कम्प्युटर सपोर्ट सञ्चालनमा थियो ।