८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026

कांग्रेसको सर्कुलर : सत्तामा सहकार्य, चुनावमा प्रतिस्पर्धा



काठमाडौँ-नेपाली कांग्रेसले सत्तामा सहकार्य भएपनि चुनावी प्रतिस्पर्धामा एमालेसँग कुनै सहकार्य नहुने जनाउँदै मातहतका कमिटीलाई सर्कुलर जारी गरेको छ ।

स्थानीय तहको उपनिर्वाचनको सन्दर्भलाई लिएर नेपाली कांग्रेसले एमाले आफ्नो मुख्य प्रतिस्पर्धी रहेको जनाउँदै चुनावी रणनीतिमा ध्यान दिन मातहतका कमिटीलाई निर्देशन दिएको हो ।

उपनिर्वाचन केन्द्रीय संयोजन समितिका संयोजक समेत रहेका महामन्त्री विश्वप्रकाश शर्माले मातहतका समितिलाई १५ बुँदे विशेष सर्कुलर पठाएका छन् ।

प्रकाशित मिति : ६ मंसिर २०८१, बिहिबार ००:००  ८ : २३ बजे