१५ बैशाख २०८२, सोमबार | Mon Apr 28 2025

अध्यक्ष लिङ्देनले रोष्ट्रममै च्याते बजेट पुस्तिका



झापा- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिनिधिसभाको रोष्ट्रममै भौतिक पूर्वाधार मन्त्रालयको बजेट पुस्तिका च्यातेका छन् ।

मंगलबार प्रतिनिधि सभामा मन्त्रालयगत बजेटमाथिको छलफलमा भाग लिँदै अध्यक्ष लिङ्देनले बजेट पुस्तिका च्यातेका हुन् ।

अध्यक्ष लिङ्देनले बजेट पुस्तिका च्यातेपछि विपक्षी दलका सांसदहरुले टेबुल ठोकेर समर्थन गरेका छन् ।

प्रकाशित मिति : ४ असार २०८१, मंगलबार ००:००  १ : २१ बजे