१ असार २०८२, आइतबार | Sun Jun 15 2025

नेपालमा टिकटक सूचीकृत : सरकारले दियो बैधानिकता



झापा- सामाजिक सञ्जाल टिकटक नेपालमा पहिलोपटक आधिकारिक रूपमा सूचीकृत भएको छ ।मंगलबार सामाजिक सञ्जाल टिकटक सूचीकृत भएको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव गजेन्द्रकुमार ठाकुरले सूचीकृत भएपछि अब टिकटकले कानूनी वैधानिकता पाएको बताए । नेपालमा हुने सामाजिक सञ्जाल सूचीकृत हुनुपर्ने कानूनी मान्यता छ ।

‘यसअघि एक नम्बरमा भाइबर दोस्रो नम्बरमा वाईटक छ दर्ता भएका थिए । सहसचिव डाकुरका अनुसार टिकटकको रजिस्ट्रेसन नम्बर ३ हो ।

प्रकाशित मिति : २१ कार्तिक २०८१, बुधबार ००:००  १ : ३७ बजे