७ भाद्र २०८३, आइतबार | Mon Aug 24 2026

बिर्तामाेडमा पैनीमा डुबेर युवाकाे मृत्यु



बिर्तामाेड-झापाकाे बिर्तामोड १० इलामेली टाेलका सुनिल मुर्मुकाे डुबेर मृत्यु भएको छ । शनिबार दिउँसो ३ बजेतिर घर नजिकै पैनीमा डुबेर मुर्मुकाे मृत्यु भएको हो ।

घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रकाशित मिति : २२ असार २०८१, शनिबार ००:००  ४ : ३६ बजे