२७ कार्तिक २०८२, बुधबार | Wed Nov 12 2025

बिर्तामाेडमा भारतीय नागरिक मृत फेला



बिर्तामोड– झापाको बिर्तामोडमा एक जना भारतीय नागरिक मृत फेला परेकाले प्रहरीले जनाएको छ । बिर्तामोड- १० का कृष्ण न्यौपानेकाे घरमा काम गर्दै आएका ५० वर्षीय समस उराउ मृत अवस्थामा फेला परेका हुन् ।

सुतेकाे अवस्थामा उनी मृत फेला परेपछि घरधनीले प्रहरीमा खबर गरेका थिए ।

प्रकाशित मिति : ३ मंसिर २०८१, सोमबार ००:००  १२ : २३ बजे