१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025

पाथिभरामा केवलकार बनाउन नदिने पहिचानवादीको निर्णय



ताप्लेजुङ-पहिचान पक्षधर राजनीतिक शक्ति र समूहले ताप्लेजुङकाे पाथिभरामा केवलकार बनाउन नदिने अडान दोहोर्‍याएको छ ।

प्रदेश १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिको असार १ र २ गते बसेको बैठकले पाथिभरामा केवलकार बनाउन नदिने निर्णय गरेको हो ।

पाथिभरा मन्दिरसम्म जाने गरी केवलकार बनाउने तयारी भइरहेको बेला सङ्घर्ष समितिले जस्तोसुकै मूल्य चुकाएर भएपनि अवरोध सिर्जना गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : ३ असार २०८१, सोमबार ००:००  ८ : ५५ बजे