१ असार २०८२, आइतबार | Sun Jun 15 2025

दशैँको टीकाको साइत ११ बजेर २६ मिनेटमा



झापा-नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैंको टीकाको उत्तम साइत सार्वजनिक गरेको छ । शुक्रबार राति सूचना जारी गर्दै समितिले दशैंको टीकाको साइत सार्वजनिक गरेको हो ।

असोज २६ गते बिहान ११:३६ मिनेटमा दशैंको टीकाको साइत उत्तम रहेको समितिले जनाएको छ । समितिका अनुसार टीका लगाउने मानिस पूर्व फर्किनु उत्तम हुनेछ ।

प्रकाशित मिति : ४ आश्विन २०८१, शुक्रबार ००:००  ९ : ४७ बजे