८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026

नौ महिनामा विद्युत् प्राधिकरणको नाफा ११ अर्ब भन्दा बढी



झापा-नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको नौ महिनामा ११ अर्ब भन्दा बढी रुपैयाँ नाफा कमाएको छ ।

नौ महिनामा ११ अर्ब ६ करोड रुपैयाँ बराबरको नाफा आर्जन भएको प्राधिकरणले जनाएको हो ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा प्राधिकरणको नाफा ८ अर्ब ८८ करोड रुपैयाँ थियो ।

भारततर्फ विद्युत निर्यात बढ्दा आम्दानीमा वृद्धि भएको हो । पछिल्ला वर्षमा प्राधिकरण निरन्तर नाफामा छ ।

प्रकाशित मिति : २७ जेष्ठ २०८१, आइतबार ००:००  ९ : २९ बजे