१० चैत्र २०८१, सोमबार | Tue Mar 25 2025

पाँचथरमा आदिवासी जनजाति भवन पुरियो : दुई महिलाको मृत्यु



पाँचथर-पाँचथरको फिल्म नगरपालिका-४ स्थित आदिवासी जनजाति भवन पहिरोले पुरिएको छ । भवन पुरिँदा दुई जनाको मृत्यु भएको पाँचथरका पत्रकार लक्ष्मी गौतमले जनाएका छन् ।

घटनामा फिदिम १२ स्थायी घर भएका सपना शेर्पा र डोल्मा शर्माको मृत्यु भएको हो । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार ००:००  ७ : ५१ बजे