९ भाद्र २०८३, मंगलबार | Tue Aug 25 2026

बुद्धशान्तिमा हृदयघातका कारण पूर्व क्याम्पस प्रमुखको निधन



बुधबारे– शिक्षासेवी केशव ढुंगेलको निधन भएको छ । हृदयघातका कारण ढुङ्गेलको निधन भएको पारिवारिक स्रोतले जनाएको हो।

बुद्धशान्ति ४ स्थायी घर भएका ढुङ्गेल सीतारमेश बहुमुखी क्याम्पसका निवर्तमान क्याम्पस प्रमुख हुन् ।

प्रकाशित मिति : ३ कार्तिक २०८१, शनिबार ००:००  ५ : १९ बजे