झापा-नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । मङ्गलबार रातिदेखि लागु हुने गरी निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको हो ।
पेट्रोलमा एक र डिजेलमा दुई रुपैयाँ मूल्य बढाइएको छ । निगमले आन्तरिक हवाई इन्धनको मूल्य प्रति किलोमिटर २ घटाएको छ ।
१६ पुस २०८१, मंगलबार ००:००
झापा-नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । मङ्गलबार रातिदेखि लागु हुने गरी निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको हो ।
पेट्रोलमा एक र डिजेलमा दुई रुपैयाँ मूल्य बढाइएको छ । निगमले आन्तरिक हवाई इन्धनको मूल्य प्रति किलोमिटर २ घटाएको छ ।
प्रकाशित मिति : १६ पुस २०८१, मंगलबार ००:०० ८ : ४१ बजे