१० जेष्ठ २०८२, शुक्रबार | Fri May 23 2025

प्रधानमन्त्री ओली र पूर्व राष्ट्रपति भण्डारीबीच भेटवार्ता



काठमाडौँ-प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्नु भएको छ ।

प्रधानमन्त्री ओली पूर्व राष्ट्रपति भण्डारीलाई भेट्न उहाँको निवास बुढानीलकण्ठ पुग्नुभएको हो ।

प्रधानमन्त्री ओली र पूर्व राष्ट्रपति भण्डारीबीच करिब दुई घण्टा छलफल भएको छ । पछिल्लो राजनीतिक गतिविधि र समसामयिक विषयमा छलफल भएको जनाइएको हो ।

प्रकाशित मिति : १८ पुस २०८१, बिहिबार ००:००  ८ : ५८ बजे