९ भाद्र २०८३, मंगलबार | Wed Aug 26 2026

स्वास्थ्यका लागि बिर्तामोडलाई ३ करोड ५९ लाख



बिर्तामोड-संघीय सरकारले स्वास्थ्यका लागि बिर्तामोड नगरपालिकालाई ३ करोड ५९ लाख रुपैयाँ बजेट उपलब्ध गराउने भएको छ ।

स्वास्थ्य मन्त्रालयले बिर्तामोड नगर क्षेत्रमा स्वास्थ्य संरचना निर्माण तथा व्यवस्थापन लगायतका कामका लागि उक्त बजेट उपलब्ध गराउन लागेको हो ।

आगामी आर्थिक वर्षमा नगरपालिकाले उक्त रकम प्राप्त गर्ने जनाइएको छ ।

प्रकाशित मिति : २२ असार २०८१, शनिबार ००:००  ९ : ३० बजे