८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026

बिञ्जु मिडिया कर्नरका सञ्चालक सञ्चारकर्मी बराल सम्मानित



भद्रपुर-सञ्चारकर्मी विजय बराल सम्मानित भएका छन् । झापाको भद्रपुरमा शनिबार आयोजित लायन्सहरूको संयुक्त पदस्थापन कार्यक्रम सञ्चारकर्मी बराललाई सम्मान गरिएको हो ।

लायन्स क्लबका गतिविधिहरूलाई निरन्तर सम्प्रेषण गर्नुका साथै सञ्चारमाध्यममार्फत उच्च प्राथमिकता दिएको जनाउँदै पत्रकार बराललाई लायन्स क्लब अफ बिर्तामोड लेडीले सम्मान गरेको हो ।

अग्रज सञ्चारकर्मी बराल बिञ्जु मिडिया कर्नरका प्रबन्ध निर्देशक छन् ।

प्रकाशित मिति : ९ भाद्र २०८१, आइतबार ००:००  ९ : ४३ बजे