२ असार २०८२, सोमबार | Tue Jun 17 2025

एमाले झापाको इन्चार्जमा रोमनाथ ओली



बिर्तामोड– नेकपा एमालेले दमक नगरका पूर्व प्रमुख रोमनाथ ओलीलाई झापा जिल्ला इन्चार्जको जिम्मेवारी दिएको छ । बिहीबार बसेको एमाले सचिवालय बैठकले ओलीलाई जिल्ला इन्चार्जको जिम्मेवारी दिने निर्णय गरेको हो ।

पुराना एमाले नेता ओली लामो समयदेखि एमाले पार्टीको संगठन विस्तार र सुदृढीकरण अभियानमा निरन्तर क्रियाशील छन् ।

प्रकाशित मिति : १७ श्रावण २०८१, बिहिबार ००:००  ९ : ०८ बजे