काठमाडौँ-प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम प्राप्त हुने क्रम जारी छ । कोषमा विभिन्न संघसंस्थाले एकमुष्ट रकम जम्मा गरिरहेका हुन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार सोमबार चार करोड ७९ लाख १० हजार ३९० रुपैयाँ सहयोग प्राप्त भएको छ ।


















