बिर्तामाेड– चिकित्सा शिक्षा अध्ययनका लागि वीएण्डसी मेडिकल कलेजले ५० वटा सिट प्राप्त गरेको छ । चिकित्सा शिक्षा आयोगले एमबीबीएस अध्यापनका लागि वीएण्डसीलाई उक्त सिट संख्या निर्धारण गरेको हो ।
२१ भाद्र २०८१, शुक्रबार ००:००
203
Shares

















