१० जेष्ठ २०८२, शुक्रबार | Fri May 23 2025

लामिछानेलाई छ दिन थुनामा राख्न अनुमति



झापा-सहकारी ठगी आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अनुसन्धानका लागि ६ दिन म्याद थप भएको छ ।

पक्राउ परेको दिन शुक्रबारदेखि नै गणना हुने गरी म्याद थप भएको जिल्ला अदालत कास्कीका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए ।

प्रकाशित मिति : ४ कार्तिक २०८१, आइतबार ००:००  ५ : ४४ बजे