काठमाडौँ-सत्तारूढ दल नेकपा एमालेले आइतबार सचिवालय बैठक बोलाएको छ । एमाले उपाध्यक्ष विष्णु पौडेलका अनुसार अपरान्ह ५ बजे बस्ने गरी सचिवालय बैठक बोलाइएको हो ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने बैठकमा पछिल्लो राजनीतिक घटनाका विषयमा छलफल हुने जनाइएको छ ।


















