१५ बैशाख २०८२, सोमबार | Mon Apr 28 2025

राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताद्वारा गिरी बन्धु टी स्टेट अगाडि प्रदर्शन



बिर्तामाेड-राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले झापाको बिर्तामोडस्थित गिरी बन्धु टी स्टेट अगाडि प्रदर्शन गरेका छन् । चिया बगानको मूल गेटमा उनीहरुले सरकारविरुद्ध नाराबाजी गरेका हुन् ।

पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गरिएको विराेधमा रास्वपाका कार्यकर्ताकाे जुलुस निस्किएको हाे ।

प्रकाशित मिति : ३ कार्तिक २०८१, शनिबार ००:००  २ : ३९ बजे