बिर्तामोड-झापा आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको छ । अहिले बिहान ६:५० को समयमा भूकम्पको धक्का महसुस गरिएको हो। थप विवरण आउन बाँकी छ।
२३ पुस २०८१, मंगलबार ००:००
1.4k
Shares