91 Shares -A A +A दमक-रतुवा खाेलाले बगाएर झापाको दमकमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दमक-१ सरस्वती टोलका ५३ वर्षीय मोहन रामदाम छन् । बिहिबार बिहान रामदामकाे शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रकाशित मिति : ६ असार २०८१, बिहिबार ००:०० १२ : ३८ बजे