बिर्तामाेड-मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउको विरोधमा राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ महाअभियानले झापा बन्दको घोषणा गरेको छ । प्रसाईलाई आइतबार काठमाडौँबाट प्रहरीले पक्राउ गरेको थियो ।
अभियानले विज्ञप्ति निकालेर साेमवारदेखि झापामा यातायात बन्दको घोषणा गरेको हो ।















