१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025

सरकारले तोक्याे धानको न्यूनतम् समर्थन मूल्य



झापा– सरकारले धानको न्यूनतम् समर्थन मूल्य निर्धारण गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले धानको समर्थन मूल्य तय गरेको हो ।

बैठकले आगामी आर्थिक वर्ष ०८१-८२ का लागि धानको समर्थन मूल्य तोकेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बताइन् ।

बैठकले मोटा धानको समर्थन मूल्य प्रति क्विन्टल ३,४१० रुपैयाँ तोकेको छ । मध्यम धानको मूल्य ३,५८० रुपैयाँ तोकिएको छ ।

प्रकाशित मिति : २० असार २०८१, बिहिबार ००:००  ८ : ३९ बजे