- बिर्तामोड पूर्णखोप सुनिश्चित पालिका घोषित
- बिर्तामोडको बजेट १ अर्ब १५ करोड : पूर्वाधारमा सबैभन्दा बढी लगानी
- संस्थापनइतरको मुख्य मागमै सभापति थापाको गम्भीर असन्तुष्टि
- झापाका सञ्चारमाध्यम आर्थिक संकटमा : आम्दानी र खर्च असन्तुलित
- गौरीगञ्जमा सर्पको टोकाइबाट वृद्धाको मृत्यु
बिर्तामाेड – झापामा आजदेखि ट्राफिक सप्ताह सुरु भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालयकाे अग्रसरतामा ट्राफिक सप्ताह सुरु भएको हो ।
झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले बिर्तामोडमा ट्राफिक सप्ताहको उद्घाटन गर्नुभयो । सात दिन सातै काम सडक सुरक्षा हामो अभियान भन्ने नाराका साथ सप्ताह सुरु भएको हो ।
झापाका प्रहरी प्रमुख सानुराम भट्टराईको अध्यक्षतामा सुरु भएको सप्ताह उद्घाटनका अवसरमा झापाका ट्राफिक प्रमुख निशेष चापागाईले जिल्लाको सडक दुर्घटनाको तथ्याङक प्रस्तुत गर्नु भएको छ।



















