- सार्वजनिक खरिदमा कानुन नबुझी काम गर्न हुँदैन : नगर प्रमुख थोप्रा
- काँकडभिट्टामा ‘न्यू होटल हिकोला हेरिटेज’ सञ्चालनमा रोक लगाउन उद्योग विभागको आदेश
- सार्वजनिक खरिदमा स्थानीय तहलाई ‘कानुनको पाठ’ : शिवसताक्षीमा चारदिने अभिमुखीकरण
- कोशी सरकारमा माओवादीको इन्ट्री
- स्थानीय विकासमा पत्रकारिता बलियो बनाउन सरोकारवालाको जोड
बिर्तामाेड– नेकपा एमाले झापाका अध्यक्ष दीपक कार्की र प्रदेश १ का पूर्व आन्तरिक तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीको घर आँगनमा आज बिहान प्रेसर कुकर बम जस्तो शंकास्पद बस्तु राखेको फेला परेको छ ।
झापाको गौरादहस्थित कार्की परिवारकाे घर अगाडि बाटोको पेटीमा बिहान ५:३० बजे तार जडित कुकर फेला परेकाे हाे ।
घटनास्थलमा नेपाली सेनाको टोली पुगेको छ । टोलीले त्यसलाई निष्क्रिय पार्ने तयारी गरिरहेको छ ।


















