- बिर्तामाेडमा एमालेको सामूहिक देउसी : दुई लाख रुपैयाँ संकलन
- झापाको दमकमा बस दुर्घटना : एक जनाको मृत्यु
- संसद विघटन विरुद्ध परेका रिटमाथि सर्वोच्चमा आजदेखि सुनवाई
- शिवसताक्षीमा रात्रिबस दुर्घटना : १९ जना यात्रु घाइते
- एलभिडी झापा महिला गोल्डकपको मुख्य प्रायोजक
बिर्तामाेड – झापामा आजदेखि ट्राफिक सप्ताह सुरु भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालयकाे अग्रसरतामा ट्राफिक सप्ताह सुरु भएको हो ।
झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले बिर्तामोडमा ट्राफिक सप्ताहको उद्घाटन गर्नुभयो । सात दिन सातै काम सडक सुरक्षा हामो अभियान भन्ने नाराका साथ सप्ताह सुरु भएको हो ।
झापाका प्रहरी प्रमुख सानुराम भट्टराईको अध्यक्षतामा सुरु भएको सप्ताह उद्घाटनका अवसरमा झापाका ट्राफिक प्रमुख निशेष चापागाईले जिल्लाको सडक दुर्घटनाको तथ्याङक प्रस्तुत गर्नु भएको छ।














