- बाढीपीडितको पुनःस्थापनाका लागि जग्गा खोज्न समिति
- विश्रान्तिघाटमा निःशुल्क स्वास्थ्य शिविर, ३५० जनाले लिए सेवा
- शिक्षासेवी गुरुभक्त न्यौपानेको अर्धकदको प्रतिमा अनावरण
- स्थापना दिवसमा नारी सञ्चार गृहद्वारा लेखनवृत्ति प्रदान
- रसुवा बाढीपीडितलाई झापाका पालिकाको सहयोग घोषणा, अझै ६ पालिका अनिर्णीत
झापा–यस पटकको दशैंका लागि टीकाको साइत बिहान १० बजेर २ मिनेटमा रहेको छ । नेपाल पञ्चांग निर्णायक समितिले विजया दशमीका दिन शुभ साइत रोजेर टीका लगाउनेहरुका लागि बिहान १० बजेर २ मिनेट जाँदाको साइत शुभ रहेको जनाएको हो ।
समितिका अनुसार टीका लगाउने मानिस पूर्व फर्कनुपर्नेछ । त्यस दिनदेखि कोजाग्रत पूर्णिमासम्म दुर्गा भवानीको प्रसाद लगाउन सकिन्छ ।


















