५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

राष्ट्रिय प्रतियोगितामा पदक जित्ने झापाली खेलाडीलाई सम्मान

भद्रपुर- गत बैशाखमा सम्पन्न १३ औं राष्ट्रपति रनिङ शील्ड राष्ट्रिय प्रतियोगितामा पदक हासिल गर्ने झापाका खेलाडीहरुलाई थप हौसलाका लागि जिल्ला खेलकुद विकास समिति झापाले एक समारोहका बीच मंगलबार सम्मान गरेको छ । मेची रंगशालास्थित कबर्ड हलमा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी ‘प्रशान्त’को अध्यक्षतामा आयोजित समारोहमा प्रमुख अतिथि युवा तथा खेलकुद मन्त्री डिकबहादुर लिम्बूले…