९ जेष्ठ २०८१, बुधबार | Wed May 22 2024

सिम्रिक सहकारीद्वारा जेष्ठ नागरिकलाई ब्लाङ्केट वितरण

बाह्रदशी- सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले झापाको बाह्रदशी गाउँपालिकामा ब्ल्याङ्केट वितरण गरेको छ । अत्याधिक चिसो बढेपछि सहकारी संस्थाले ब्लाङ्केट वितरण गरेको हो ‌। संस्थाको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बाह्रदशी गाउँपालिकाका १०० भन्दाबढी जेष्ठ नागरिकलाई ब्लाङ्केट वितरण गरिएको सहकारी संस्थाका अध्यक्ष सुवास भट्टराईले बताए । प्रतिनिधि सभाका सदस्य राजेन्द्र लिङ्देनको प्रमुख आतिथ्यमा कार्यक्रम आयोजना…