६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

सहमतिका आधारमा झापाको नेतृत्व चयन गर्न एमाले अध्यक्ष ओलीको निर्देशन

बिर्तामोड-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको निर्वाचन प्रक्रियालाई खर्चिलो नबनाउन निर्देशन दिनुभएको छ । नेकपा एमाले झापाको ११ औँ जिल्ला अधिवेशनलाई बिहिबार बिर्तामोडमा सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले यस्तो निर्देशन दिनुभएको हो । अध्यक्ष ओलीले सहमतिका आधारमा पार्टीको नयाँ नेतृत्व चयन गर्न पनि निर्देशन दिनुभयो । एमाले झापाको अधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ ।…