विराटनगर– वरिष्ठ अधिवक्ता गजेन्द्र आचार्यले प्रदेश १ को मुख्य न्यायाधीवक्ताको सपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख परशुराम खापुङको उपस्थितिमा उच्च अदालत विराटनगरका प्रमुख न्यायाधीश सत्यमोहन जोशी थारुले आचार्यलाई सपथ खुवाएका हुन् ।
- विपन्न वर्गलाई शव वाहन निःशुल्क उपलब्ध गराउने यशोदा निरौला स्मृति प्रतिष्ठानको घोषणा
- बिर्तामोड र विराटनगरमा जेठ ६ गतेदेखि चलचित्र महोत्सव
- तीन पत्रकारसहित ११ जना सम्मानित
- प्रदेश सभाको बैठक बहिष्कार गर्ने कांग्रेसको निर्णय
- मुख्यमन्त्री कार्कीले सोमवार विश्वासको मत लिने
झापाको बिर्तामोड–५ का स्थायी बासिन्दा आचार्यलाई मुख्यमन्त्री हिक्मतकुमार कार्कीको सिफारिसमा प्रदेश प्रमुख खापुङले मुख्य न्यायाधीवक्तामा नियुक्त गरेका थिए । आचार्यको शपथग्रहण कार्यक्रम प्रदेश प्रमुखको कार्यालय, विराटनगरमा भएको हो ।