५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

भद्रपुरमा उमेर समूहका खेलाडी छनोटलाई तीव्रता

चन्द्रगढी-भद्रपुर झापा गोल्डकपको आयोजनामा मेची रंगशालामा भद्रपुर नगरपालिकाभित्रका १६ देखि १९ वर्ष उमेर समूहका खेलाडीको सहभागितामा छनोट खेल भएको छ । फागुनमा सम्पन्न प्रथम भद्रपुर झापा गोल्डकपको सफलतापछि भद्रपुरमा ‘भद्रपुर झापा गोल्डकप युवा फुटबल प्रशिक्षण परियोजना’लाई सार्थकता प्रदान गर्ने क्रममा मेची रंगशालामा छनोट खेल भएको हो । यसअघि अघिल्लो शनिबार १४ देखि १६ वर्ष उमेर…