६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

फेसबुकमा प्राविधिक समस्या, आत्तिए प्रयोगकर्ता

बिर्तामोड-सामाजिक सञ्जाल फेसबुकमा प्राविधिक समस्या आएको छ । अहिले राति सवा ९ बजेपछि फेसबुकमा समस्या देखिएको हो । धेरै प्रयोगकर्ताले आफ्नो एकाउन्ट अचानक बन्द भएको जनाउँदै त्यसको कारण खोजी गरिरहेका छन् । फेसबुक अकाउन्ट लगइनमा समस्या भएपनि म्यासेन्जर भने चलिरहेको छ । अचानक अकाउन्ट लगइन नभएपछि धेरै प्रयोगकर्ता आत्तिएका छन् । कतिपयले अकाउन्ट ह्याक भएको…